Tuesday, 23rd April, 2024
S.N. Class Heading Description Action
1 योग्यताक्रम तथा सिफारिस सम्बन्धी सूचना यस केन्द्रको देहायअनुसारको विज्ञापन नम्बर, सेवा, समूह, तह र पदको लागि पूर्व प्रकाशित सूचनाबमोजिम लिइएको लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण परीक्षा, कम्प्युटर प्रयोगात्मक परीक्षा, सामूहिक छलफल र अन्तर्वार्ताबाट देहायबमोजिमका उम्मेदवारहरू देहायको योग्यताक्रमसहित स्थायी नियुक्तिका लागि सिफारिस गर्ने गरी पदपूर्ति समितिबाट निर्णय भएकोले यस केन्द्रको कर्मचारी सेवा सर्त विनियमावली, २०५७ (संशोधनसहित) अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
2 प्रयोगात्मक तथा अन्तर्वार्ता सम्बन्धी सूचना
3 दरखास्त अस्वीकृत गरिएको नामावली: दरखास्त अस्वीकृत गरिएको नामावली:
4 दरखास्त स्वीकृत गरिएको नामावली: दरखास्त स्वीकृत गरिएको नामावली: