वि.सं:

नेपाल संवत: ११४५ कौलागा सप्तमी - २२

हाम्रो मिशन

उद्देश्य

नेपाल सरकारको शिक्षा नीतिको उद्देश्य परिपूर्तिका निमित्त आवश्यक शैक्षिक सामग्रीहरू (पाठ्यसामग्री, पम्पलेट, पोस्टर, स्टीकर आदि) को निर्माण, विकास तथा उत्पादन गरी उचित मूल्यमा उपलब्ध गराउने । सुरक्षण छपाइसम्बन्धी विद्यालय तथा विश्वविद्यालय तहका प्रश्नपत्र, मार्कसिट, सर्टिफिकेट, निर्वाचनका मतपत्र, बैँकको चेकबूक, रिचार्ज कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर लगायतका छपाइ कार्य गर्ने ।