प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

हाम्रो मिशन

उद्देश्य

नेपाल सरकारको शिक्षा नीतिको उद्देश्य परिपूर्तिका निमित्त आवश्यक शैक्षिक सामग्रीहरू (पाठ्यसामग्री, पम्पलेट, पोस्टर, स्टीकर आदि) को निर्माण, विकास तथा उत्पादन गरी उचित मूल्यमा उपलब्ध गराउने । सुरक्षण छपाइसम्बन्धी विद्यालय तथा विश्वविद्यालय तहका प्रश्नपत्र, मार्कसिट, सर्टिफिकेट, निर्वाचनका मतपत्र, बैँकको चेकबूक, रिचार्ज कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर लगायतका छपाइ कार्य गर्ने ।